काठमाडौँ । सिंहदरबारभित्र गोली चलेको छ ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

धन्न, सो गोली कसैलाई लागेन ।

उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय