शहीदका शालिक स्थापना भयो तर सँरक्षण हुन सकेनन्।
सिरहा। प्रदिप सिंह
मधेस आन्दोलन लागायात विभिन्न आन्दोलनमा गोलि खएर सहिद भएका बिरसहिदहरुको शालिकको अबस्था अहिले येस्तो देखा परेको छ।
शाहीद दिवसको दिन हाम्रा देशका महामहिम नेता ज्युहरुले विभिन्न ठाँउ ठाँउ फुलमला लगएर सहिद दिवस मनाउ छ्न तर उनका शालिक स्थापना भएकालाई सँरक्षण गर्न कुनै पनि निकाइको ध्यान जान सकेको छैन। कस्ले गर्छ्न उनीहरुको सँरक्षण वर्षमा एक दिन आउ छन शाहीद दिवस त्यो दिन मात्रै सर्सफाइ लगाइतको कार्यहरु गर्छ्न।
उदाहरणमा सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १० अर्थात् धनगढी स्थित महेन्द्र राजमार्गको कूर्वा सडखण्डमा बनाइएको शहीदहरूको शालिक स्थापना गरेर सँरक्षण गर्न नसक्ने सबैलाई सहिदका आँशुले सराप्ने भएको हो ।