अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा।
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि राजीनामा घोषणा गरेका हुन्।
अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आएका छन्। । मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाब आएको थियो।
अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
3
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा