अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।

जनकपुरले शनिबार आफ्नो समाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्धन गरेको जानकारी दिएको हो ।

जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी पनि दिएको छ । स्पिनर हरमितले पछिल्ला दुई संस्करण सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

हरमितले पहिलो संस्करणमा खेलबाट आठ विकेट लिनुका साथै २८ रन बनाएका थिए ।

दोस्रो संस्करणमा उनले नौ खेलमा १३३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय