बाढीले बगाएर मोरङमा एकको मृत्यु १७५ परिवार विस्थापित।

अविरल झरीपछिको बाढीले मोरङमा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी मोरङका अनुसार बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको हो ।

सुन्दरहरैंचा – ६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको हो ।

सिंघीया खोलामा आएको बाढीका कारण मोरङ विराटनगर र कटहरी गाउँपालिकामा १७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका •अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
21
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय