एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी कुकर बम फेला।
झापा । नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ
गौरादह नगरपालिका-३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो ।
विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ । अहिले नेपाली सेनाको टोलीले उक्त वस्तु निस्कृय गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त वस्तुको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा