सर्लाहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या।
सर्लाही। करण साह
कविलासी नगरपालिका वडा नम्बर ८ अगर्वामा बसोबास गर्दै आएका २४ वर्षिय अमरेन्द्र ठाकुरकाे हत्या भएकाे छ ।
हिजाे राती धारिलाे हत्यार प्रयाेग गरि ठाकुरकाे हत्या भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
10
+1
2