प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदीय समितिमा छलफल।
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले
अमेरिका भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाउने निर्णय गरेको छ । सोमबार बसेको समिति बैठकले अमेरिका भ्रमणको उद्देश्य र एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।
समिति सभापति पवित्रा निरौला खरेलले आगामी असार ५ गतेको बैठकमा अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाइएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा