वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो।
सिरिजमा नेपाल २-० ले अगाडि छ।
अघिल्लो खेलको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको छ। आजको खेलमा आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा छन् ।

© 2026: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा