सप्तरीको बोदेबर्साइनमा आतेश सिंहको अग्रता कायमै।
०४ जेठ, सप्तरी।
सप्तरीको बोदेबर्साइनमा जारी मतगणनामा जसपा बाट मेयर पदको उम्मेदवार आतेश कुमार सिंह यादवले मतान्तर बढाएका छन्। ११ हजार ७२७ मत गणना हुँदा सिंहले ९५५ मतको अग्रता लिएका छन्।

© 2026: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा