मलंगवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङ्ग्रेस बिजयी।
३ जेठ, सर्लाही । करण साह
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद यादव निर्वाचित भएका छ्न् ।
भने उपप्रमुखमा पनि नेपाली काङ्ग्रेस उम्मेदवार शकुन्तला देवी साह निर्वाचित भएकी छन् । काङ्ग्रेस उमेदवार यादव ९ हजार ७८ मत ल्याएर नगरपालिका अध्यक्ष (मेयर) पदमा निर्वाचित भएका हुन् । भने उपमेयरमा साह ५ हजार १४३ मतले बिजयी भएकी हुन।