शेरबहादुर देउवाको वडामै कांग्रेस पराजित।
३१ वैशाख,डडेलधुरा।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा वीपी कांग्रेस विजयी भएको छ । गन्यापधुरा गाउँपालिका १ मा वीपी कांग्रेसका उम्मेदवार नरेश भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन्
यो क्षेत्रमा कांग्रेस वीपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो । वडाध्यक्षमा निर्वाचित भण्डारीले ३५ मत अन्तरले जितेका हुन् यस्तै, गन्यापधुरा ३२४, अमरगढी १ मा कांग्रेसले जितेको छ । प्रधानमन्त्री देउवाले असीग्राम मावी रुवाखोलाबाट मतदान गरेका थिए।
आल्लिताल गाउँपालिकाको १ मा एमाले र परशुराम १ मा माओवादीले जित हाँसिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
2
+1
9
+1
1
+1
4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय