हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय।
१४ वैशाख, काठमाडौँ ।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ८:३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ।
सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
4
+1
3
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा