रुसी सेना युक्रेनको राजधानी किभमा।
१४ फाल्गुन २०७८, काठमाडौं।
युक्रेनको राजधानी किभमा प्रवेश गरेका रुसी सैनिकहरू सहरको उत्तरी भाग ओबोलोनमा छन् । यो क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट नौ किलोमिटरको दुरीमा छ।
रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । त्यसैले राजधानी किभ वरपरका क्षेत्रहरूमा भीषण युद्ध चलिरहेको छ।
सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झडप जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड कब्जा गयो भने, यहाँबाट राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ।
रुसी सेनाले बिहीबार गरेको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भिडन्त भएको खबर छ किभमा धेरै विस्फोटहरू भएका छन् र धेरै क्षति भएको खबर बीबीसीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा