भारी वर्षाले गर्दा तराई-मधेसका किसानलाई गहिरो चोट ।
२ कार्तिक २०७८ काठमाडौं

धान काटेर घर भित्रियाउने बेलामा भारी वर्षा -वर्षाका कारण प्रदेश नं २ लगायत तराई-मधेस को जनजिवन प्रभावित बनेको छ। यता वर्षा नरोकिएकोले खेतमा लगाएको धान डुब्न र सड्न सक्ने सम्भावना बढेको छ भने कतिपय ठाउँमा धान काटेको अवस्थामा नै पानी लागेको छ भने बिभिन्न ठाउँमा मार्सीधानका फाँट बगायोभित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ । मार्सीधाका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको किसानहरुले जनाएका छन्। साथै अधिकांश घरहरूमा पानी पसेर डुबानमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय