गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

हरेक बर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।

गीतको लिंक:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
9
+1
1
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय