ओलीलाई प्रचण्डको फोन–एमसीसीमा निर्णय गरिदिनुस्।
२८ माघ २०७८,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर एमसीसीमा निर्णय गरिदिन अनुरोध गरेका छन्।
उनले नेकपा एमालेको धारणा सार्वजनिक भएपछि आफूहरुलाई निर्णय गर्न सहज हुने धारणा राखेको स्रोतले जनाएको छ ।
नेकपा एमालेका नेता विष्णु रिजालले यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनका अनुसार ओलीले दाहाललाई पहिले ओलीलाई हटाएपछि निर्णय गर्छौँ, त्यसपछि ४,५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज गरेको र अहिले सत्ता चलाइरहेकाले सत्तारुढ गठबन्धनले नै निर्णय गर्न भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय