आज राति ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएका छन् ।

बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि नेपाल टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टाका लागि सेवा अवरुद्ध गर्नुपर्ने जनाएको छ ।

यधपी, उक्त समयमा भने एसएमएस,मोबाइल भ्वाइस र डाटा तथा एफटीटीएच,पीएसटीएन,आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय