त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो ओभरमै २ सफलता हात पारेको छ ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ ।

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।

यसअघिको खेलमा नेपाललले नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । यो खेल जितेमा सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय