२३ पुष २०७८ सप्तरी।
भारतबाट नेपालतर्फ साइकलमा सवार हुदै आइरहेको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ बर्षीय तेजनारायण यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० बर्षीय परमान्द महतोलाई लागूऔषधसहित
सप्तरी प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट दुई जना युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको
सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ।
काफ्लेका अनुसार एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको छ ।
लागू औषधसहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।