
माधव नारायण मा नेकपा को गाउँ कमिटी तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न ।
अमरेस कुमार पाण्डेय। रौतहट जिल्ला को माधव नारायण नपा वार्ड न ९ गढो मा नेकपा को ५१सदस्यीय गाउँ कमिटी गठन गरिएको छ।नेकपा प्रदेश कमिटी सदस्य तथा माधव नारायण नपा को भाबी मेयर पद को उम्मेदवार बिकास प्रेमि दलित को मसिहा जुझारु कर्मठ युवा नेता उपेन्द्र शाह को प्रमुख आतिथ्य मा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ। गठित कमिटी को अध्यक्ष मा बिगु पासवान उपाध्यक्ष मा रामपति देबी बैठा ,सचिव मा नेपाली सहनी ,कोषाध्यक्ष मा गिता देबी राम लगायत ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ। यस्तै जसपा बाट वार्ड सदस्य मा बिजय महिला सदस्य सुनैना देबि सहनि र राम पति देबी राम जसपा पार्टी प्रत्याग गरि नेकपा मा प्रबेश गरेको छ।यस्तै नेकपा एस माधव समूह बाट प्रत्याग गरि गिता देबि राम लगायत २० जना भन्दा बढी नेकपा मा प्रबेश गरेको छ।नव प्रबेशि हरु लाई प्रमुख अतिथि उपेन्द्र शाह ले माला अबिर लगाई पार्टी मा स्वागत गर्नु भएको थियोे ।उक्त कार्यक्रम दलित अगुवा तथा नेकपा को युवा जुझारु दलित नेता सुबा साहेब पासबान को सन्चालन मा भएको कार्यक्रम मा दलित नेता रामनाथ माझी ,उपेन्द्र शाह ,माधवनारायण नपा ५ को वडा अध्यक्ष जमिन अकतर मन्सुरि लगायत सयकरो पार्टी कार्यकर्ता हरु को उपस्थिति रहेको थियोे ।।।