कोरोना संक्रमण उच्चदरमा बढ्दै, एकैदिन ३ हजार ७५ संक्रमित थपिए।
२८ पुष २०७८, काठमाडौं।
नेपालमा पनि कोरोना संक्रमण उच्चदरमा बढ्न थालेको छ । बुधबार मात्रै थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार १३ हजार ३६ जनाको पिसिआर एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै, २७८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय