वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।

बसर्पाक चोकमा रहेको भानुभक्तको शालिक मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुले तोडफोड गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसर पारेर आज वीरगञ्जमा आदिकवि आचार्यको शालिक अनावरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय