सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय भएको जानकारी दिइन् ।

चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। योसँगै कुखुराको दानाको गुणस्तर र मात्रा पनि निर्धारण गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय