जसपा नेपाल र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी।

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच पार्टी एकता गर्ने तयारी अघि बढेको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग जसपासँग एकता गर्न आफूहरू छलफलमा रहेको बताएका हुन् । उनका अनुसार एकता लागि छलफल चलिरहेको छ र छलफलले निर्णय गर्नेछ । अहिले एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक चलिरहेको छ।

निर्वाचनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय