कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी।

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्। संसदीय दलको नेता चुन्न बुधबार बिहान मतदान भएको थियो । देउवाले ६३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । देउवाका प्रतिस्पर्धी पार्टी महामन्त्री गगन थापा २५ मतमा सीमित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय