राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला समितिका उम्मेदवारका लागि शुल्क तय गरेको छ । जिल्ला अधिवेशन कार्यविधि अनुसार जिल्ला सभापतिको उम्मेदवारको शुल्क ५ हजार तोकिएको छ ।

उप सभापति, सचिव, सह सचिव र कोषाध्यक्षलाई समान शुल्क तोकिएको छ । जिल्ला सदस्यहरुको हकमा भने एक हजार रुपैयाँ निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र उपसंयोजक र सचिवको उम्मेदवारले एक हजार शुल्क बुझाउनु पर्दछ भने सदस्यका  पाँच सय रुपैयाँ तोकिएको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय