नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोधेको छ ।

कार्यवाहक अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्न नरोकेको भन्दै कांग्रेस अनुशासन समितिले सातदिने स्पष्टीकरण सोधेको हो ।

समितिका संयोजक तारामान गुरुङले बैठकपछि जानकारी दिँदै कार्यवाहक सभापतिकै हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएकाले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

purna-khadka-1776241213.JPG

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय