नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।तस्बिर : नेपाल फोटो लाइब्रेरीuml-pradarsan-chabhil (1)uml-pradarsan-chabhil (2)uml-pradarsan-chabhil (3)uml-pradarsan-chabhil (4)uml-pradarsan-chabhil (5)uml-pradarsan-chabhil (6)uml-pradarsan-chabhil (7)uml-pradarsan-chabhil (8)uml-pradarsan-chabhil (9)uml-pradarsan-chabhil (12)uml-pradarsan-chabhil (11)uml-pradarsan-chabhil (10)
एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय