प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टिमले आज भारत ब्लाइण्ड महिला क्रिकेट टिमसँग खेल्दैछ ।

खेल श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय