सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ।
आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बलअगावै १ सय ४८ रनमा अलआउट भयो।
यो जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान सुनिश्चित गरेको छ ।
