नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ।
त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो।योसंगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
जनकपुर यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ ।
