राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न लागेको छ । ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्न ९५ करोड ३८ लाख रुपैयाँ खर्च हुने भएको छ।

३४ करोड थान नोट छाप्न सबैभन्दा कम रकम ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर कबोल गरेका कारण चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय