बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ ।

 

बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुंगा हानाहान भएको हो ।

 

दुई समूहबीचको झडपमा ढुंगामुढा हुँदा बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ । हाल प्रहरीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय