‘बैठकले मेरो राजीनामा अस्वीकृत गर्‍यो, अब म नियमित जिम्मेवारीमा फर्किएँ,’ बैठकपछि थापाले भने ।

नेपाली कांग्रेसको संस्थागत निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै थापाले राजीनामा दिएका थिए । गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसबाट ‘विद्रोह’ गरेर केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय