बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा भैरहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जनाएको छ ।

यसँगै अब डिजेल प्रति लिटर १७५ रुपैयाँ तथा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय