सरकारले आजैबाट सूर्तीजन्य पदार्थ त्याग्ने प्रतिबद्धता गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै आजैबाट सूर्तीजन्य पदार्थ त्याग्ने प्रतिबद्धता गर्न आग्रह गरेको  हो।

नसर्ने रोगको प्रमुख कारण सूर्तीजन्य पदार्थको सेवन भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो। मन्त्रालयका अनुसार सूर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ।

नेपालमा करिब २७ हजार १३७ मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्दछ। जुन कुल मृत्युको करिब १५ प्रतिशत हो।  ती मृत्युमध्ये विशेष गरेर सुर्तीजन्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय