प्रदेश १ मा मुख्यमन्त्री कार्कीको सपथ ग्रहण आज।

काठमाडौं नवनियुक्त प्रदेश प्रदेश १ का मुख्यमन्त्री

हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । शपथपछि मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डलसमेत बिस्तार गर्ने तयारी गरेका छन्।

आईतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ गर्न लागेको हुन् । उनले नेकपा एमाले, माओवादी, राप्रपा र जसपाका गरी ६० सांसदको समथनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

स्रोतका अनुसार आज काकीले एमाले, माओवादी र राप्रपाबाट एक एकजना मन्त्री बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय