रत्नपार्कमा राखियो विधुतिय गाडीको चार्जिङ स्टेसन।

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित : केन्द्रीय कार्यालयमा विद्धुतिय गाडीको चार्जिङ स्टेसन राखेको छ । प्राधिकरणले राखेको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले मङ्गलवार उद्घाटन गरेकी थिइन्।

 

प्राधिकरणले पहिलो चरणमा ५१ वटा चार्जिङ स्टेसन राख्दै छ । राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन राख्न प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको छ। त्यसैको प्रारम्भ गर्दै मन्त्री भुसालले मङ्गलवार पहिलो चार्जिङ स्टेसनको सुरुवात गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
4
+1
1
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय