प्रतिनिधि सभाको बैठक स्थगित।
काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।
सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ।

© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा