तर शर्माले अध्यक्ष प्रचण्डको भनाइमा विश्वास गरेनन् । ‘अध्यक्षले टुंगिएको छैन भन्नुभयो, तर प्रभाकरजीले टुंगिए पनि तपाईं सही कुरा भन्नुहुन्न र जसरी पनि माओवादीले राख्ने गरी छलफल गर्नुपर्छ भन्नुभयो’, ती पदाधिकारीले भने ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ भने दोस्रो ठूलो दल माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।



