लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बारा २ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लोसपाले बारा २ मा महतोलाई उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

धनुषा ३ छोडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले पराजित गरेका थिए ।

महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । आसन्न बैशाख १० मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय