मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेको थियो ।



