नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । सोमबार राति टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको हो ।

नेपालको ब्याटिङमा दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेखले सर्वाधिक ६८ रन बनाउन ४७ बलको सामना गरेका थिए । त्यसैगरी, सन्दीप जोराले पनि विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ६३ रन जोडे ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय