नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमाले स्थायी कमिटीको दोस्रो बैठक बस्न लागेको हो ।

भोलिबाट एमालेको राष्ट्रिय भेला सुरु हुँदै छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय