कविलासी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसको ब्रहमदेव राय बिजयी।
०६ जेठ, सर्लाही ।
सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार ब्रहमदेव राय यादव निर्वाचित भएका छ्न् ।
भने उपप्रमुखमा पनि नेपाली काङ्ग्रेस उम्मेदवार श्रीमती पुनम कर्ण निर्वाचित भएकी छन् । काङ्ग्रेस उमेदवार यादव ६ हजार ४४४ मत ल्याएर नगरपालिका अध्यक्ष (मेयर) पदमा निर्वाचित भएका हुन् । भने उपमेयरमा कर्ण ६ हजार ९०७ मत प्राप्त बिजयी भएकी हुन।