राजविराज नगरपालिकामा राप्रपाले खाता खोल्यो।

०४ जेठ, सप्तरी।

बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक राजविराज नगरपालिकामा राप्रपाले ऐतिहासिक विजय गरेको छ ।

राजविराज नगरपालिकाको-१३ मा राप्रपाका त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा बिजय भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय