प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार।
१२ फाल्गुन २०७८, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादु र देउवाबीच भेट वार्ता भएको छ। सिंहदरबारमा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय