राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची।
काठमाडौं संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1