आज कक्षा १२ को नतिजा सार्वजनिक हुदै।
काठमाडौँ- कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ ।
नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बोर्ड बैठक बस्नेछ ।
गत जेठ २६ मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका
थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय